१९ माघ, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि विरुद्ध आज सदरमुकाम सन्धिखकंमा विराेध प्रदर्शन गरेको छ ।
अघांखाँचीकाे सन्धिखकंबाट पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि विरुद्धको प्रदर्शन क्रममा अखिल ( क्रान्तिकारी)का सदस्य नवीन खड्का जिल्ला काेषाधयक्ष सुनिल नेपाली लगाएतलाई प्रहरीले आज गिरपताकार गरेको अखिल त्रान्तिकारिले जनाएको छ अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ ।पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यबृद्धि तत्काल खारेज गरि प्रटाेलियम पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि कारबाही तथा वैकल्पिक र आत्मनिर्भर उर्जाको उत्पादनसँगै प्रयोगमा जोड दिन समेत आग्रह गदै उक्त संगठनले विगत केही दिा देखि माग गरेको छ ।

























