विद्यालयमा आजदेखि पाँच दिन कोरोनाविरुद्धको खोप लगाइँदै

१५ माघ, काठमाडौं । सरकारले आजदेखि पाँच दिनसम्म देशभरका विद्यालयमा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय खुलाई सबै विद्यार्थीलाई खोप लगाउन आग्रह गरेको हो ।

सरकारले पछिल्लो समय कोरोना संक्रमण बढेपछि गत पुस २७ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। मन्त्रालयले माघ १० गते सूचना जारी गर्दै माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो।

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ। कोरोना संक्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समितिले सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच हवाई रुट र पारवहन क्षेत्रमा महत्त्वपूर्ण तथा दूरगामी सहमति

प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि : भोलि समकक्षी मोदीसँग भेटवार्ता हुने

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

विश्वभर डिजिटल सरकारी सेवामा उल्लेख्य प्रगति

अकबरे खेतीबाट चम्किँदै भेषराज–सुमित्राको मेहनत र सफलता

- Advertisement -spot_img
-Advertisement-spot_img