२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा ग्रामीण भेगका पसलहरु अनुगमन

Workplace

सागर परियार अर्घाखाँची । घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा ग्रामीण भेगका पसलहरु अनुगमन लाई तिब्रता दिएको छ ।
बुधबार अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा जिल्लाको छत्रदेब गाउँपालिका भित्र रहेका होटल , गल्ला किराना ,फेन्सीकपडा,मासु पसल , कोल्डृन्स लगायतका पसलहरु अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा केहि पसलहरु दर्तानगरी संचालन गरिएको , पसलहरुमा म्याद गुज्रेका खाध्य सामाग्रीहरु राखिएको भेटिएको थियो । यसरी दर्ता नगरी संचालन गरिएका ब्याबसायि हरुलाइ १५ दिन भित्र दर्ता गर्ने टाइम दिएको छ । म्याद गुज्रेका सामाग्रीहरुलाइ नस्ट गरिएको छ ।

अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका उधोग अधिकृत सन्तोष खनाल,छ्त्रदेब गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भेषराज घिमिरे ,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका ( सप्रनी)सन्तोष के.शि घरेलु कार्यलयका कम्पुटर अपरेटर हुम बहदुर बिक, नेपाल पत्रकार महासंघ सागर परियार लगायतको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै