समाजलाई जात, धर्ममा विभाजित गराएर मुलकलाइ कमजोर बनाउन खोजिदै छः प्रमुख सचेतक चौधरी

३० भाद्र काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक तथा पुर्व मन्त्री मेटमणी चौधरीले नेपाली समाजलाई आज पनि जात, धर्ममा विभाजित गराएर मुलुकलाई कम्जोर बनाउन खोजिएको बताएका छन् । आज सनिवार काठमाडौंको सि.सि.आर.सि. क्याम्पसमा आयोजित नमुना युवा संसद कार्यक्रममा बोल्दै नेता चौधरीले अब पनि समाजमा जात धर्मको कुरा गरे मुलुकको विकास असम्भव रहेको बताए ।

नेपाल भन्दा पछाडि रहेका विश्वका विभिन्न देशहरुले विकासमा फड्को मारेको बताउँदै हामी भने अझै जातजाति र धर्मका कुराहरु मै अलमलिएको बताए । “अबको नयाँ पुस्ताले मुलुक प्रति निराशा होइन आशाको दियो बाली राजनीतिमा पनि हस्तक्षेप बढाउनुपर्छ,” उनले भने । “यो देश हामी आफैंले बनाउनुपर्छ भन्ने अठोटका साथ युवा पुस्ता अघि बढ्नुपर्छ ।”

यस्तै चौधरीले सरकारले चलाएको भ्रष्टाचार अभियानले भ्रष्टाचार मुद्वामा मुछिएका सबैलाई कानुनी दायरामा ल्याउने बताउँदै अब देशका कुनैपनी भ्रष्टाचारी जोगिन नसक्ने समेत जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img