अर्घाखाँची : चट्याङ लागेर एक युवकको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

सोमबार दिउसो मालारानी गाउँपालिका वडा न. ९ को सेपानीस्थित एक घरमा चयाट्ङ्ग लाग्दा स्थानीय २० वर्षिय मिलन खनालको मृत्यु भएको हो भने थप ४ जना घाईते भएका छन् ।

खनालको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सूचना अधिकारी प्रहरी निरिक्षक बिक्रम रिजालले जानकारी दिए । रिजालका अनुसार घटनामा २० बर्षिय दामोदर खनाल, २५ बर्षिय जेम बहादुर पुन, २२ बर्षिय चन्द्र बहादुर पुन, २५ बर्षिय लिल बहादुर पुन गरी ४ जना गम्भीर घाइते भएको छन् ।

घाइते चारै जनालाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img