१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

मालारानी गाउँपालिकाको १५ औ अधिबेशनको तेस्रो बैठक  सम्पन्न

Workplace

सरोकार राख्ने गरि निति कार्यक्रम अनुसार बजेट बिनियोजन गरिएको पालिका अध्यक्ष दलबहादुर भट्राईले बताउनु भयो । 
 पालिकाबासीलाई केन्द्रमा राखेर बजेट तथा बार्षिक कार्यक्रम पारित भएको पालिका उपाध्यक्ष दिपा पोख्रेलले बताउनु भयो । 
  पालिकाले लिएका मुख्य कार्यक्रमहरु 
–    कृषि तथा पशु उद्यमशिलता  लागत साझेदारी कार्यक्रम
–    उत्पादनमा आधारित किसानलाई अनुदान
–    सहकारीको क्षमता बिकाश कार्यक्रम
–    प्रेसर , सुगर र छारे सम्बन्धी दिर्घरोगीलाई निशुल्क औषधी 
–    सामुदायीक स्वास्थ्यकालागी एकिकृत पहल परियोजना साझेदारी
–    बिद्यार्थीका लागी साईबर सुरक्षा तथा डिजिटरल साक्षरता कार्यक्रम
–    जिर्ण ढुङ्गाका छाना बिस्थापन गरी जस्तापाताको छाना निमार्ण गर्न जस्तापाता खरिद
–    दलित जनप्रतिनिधीको जिल्ला स्तरीय सम्मेलन
–    रिटर्नी हेल्पडेक्स स्थापना
–    साहरा विहीन सामाजिक सुरक्षा कार्यक्रम
–    जिल्ला स्थीत बिद्यालयमा साधरण बिज्ञान बिषय पढ्ने दलित बिद्यार्थीलाई लाग्ने शुल्कमा ५० प्रतिशत छात्रबृत्ति
–    आधारभुत एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई प्रोत्साहन
–    बिद्युतिय लिफ्ट खानेपानी योजनाको महशुलमा ८० प्रतिशत अनुदान  
–    एम.बि.बि.एस ÷इन्जिनियर ÷भेटेनरी ÷फरेष्ट्री बिषयमा अध्यायनरत बिद्यार्थीलाई छात्रबृत्ति
–    महिला स्वास्थ्य स्वंमसेविका अवकाश सम्मान
–    सुत्केरी महिलालाई पालिकाभर तथा जिल्ला सदरमुकाम सम्म ल्याउने लैजाने एम्बुलेन्स निशुल्क लगाएतका कार्यक्रमलाई सम्बोद्धन गर्ने गरि बजेट कार्यक्रम पारित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै