नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति अर्घाखाँचीको संयोजकमा संजय चयन

अर्घाखाँची । नेकपा (माओवादी) केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति अर्घाखाँचीको संयोजकमा संजय हिताङ चयन भएका छन् । आइतबार सन्धिखर्कमा आयोजित मोर्चाको प्रथम बैठकमा प्रदेश कमिटीको परिपत्र वाचन गरि हिताङ संयोजक भएका हुन् । परिपत्र अनुसार चुमान सिंह परियार सचिव भएका छन् ।

दलित मुक्ति मोर्चाका प्रदेश कमिटी सल्लाहकार सदस्य, पालिका कमिटी पदाधिकारी रहने गरी दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति अर्घाखाँची निर्माण भएको संयोजक हिताङले जानकारी दिए । उनले मोर्चाले दलित अधिकारको क्षेत्रमा सशक्त भएर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार विक, माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य टोप बहादुर बलाल, मोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज जंगबहादुर परियार, मोर्चाका केन्द्रीय सदस्य रामकृष्ण विक, मोर्चाका प्रदेश कमिटी सचिव दुर्गा बहादुर विक (अविरल) मोर्चाका प्रदेश कमिटी कोषाध्यक्ष गोकुल परिवार लगायतको अतिथ्यता रहेको थियो ।

कार्यक्रम मोर्चाका जिल्ला संयोजक संजय हिताङको अध्यक्षता, मोर्चाका प्रदेश कमिटी सदस्य तथा तथा भूमिकास्थान नगरपालिकाका इन्चार्ज अमर परियारको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै