फ्रान्समा मे दिवसको अवसरमा विशाल विरोध प्रदर्शन

फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गए राति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना प्रहरी घाइते भएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले प्रदर्शनमा ठूलो सङ्ख्यामा प्रहरी घाइते भएका र दुई सय ९१ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताउनुभयो । फ्रान्समा राष्ट्रपति इम्यानुएल म्याक्रोँको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको लामो समयदेखि विरोध भइरहेको छ ।

मे दिवसको दिन हिजो पनि ठूलो सङ्ख्यामा मानिस फ्रान्सको सडकमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शन गरिरहेकामा केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र पटाका फ्याँक्न सुरु गरेसँगै झडप भएको बीबीसी हिन्दीले जनाएको छ । झडपमा प्रदर्शनकारी पनि घाइते भएका छन् तर उनीहरूको यकिन तथ्याङ्क भने छैन ।

फ्रान्समा नयाँ नियमअनुसार पेन्सन पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img