भोट किन्नेले बिकास गर्दैन बिनास गर्छ : कमल भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा गठबन्धनका तर्फबाट अर्घाखाँची प्रदेश ख का सझा उम्मेदवार कमल भुसालले पैसा दिएर भोट माग्नेले बिकास नगर्ने बताएका छन् ।

भुसालाले आफ्ना प्रतिस्पर्धीहरुले भोट हाल्न पैसा बाड्ने र प्रलोभन देखाउने गरेको पाइएकोले जनता आफै सचेत हुनुपर्ने भन्दै उनिहरुले बिकास नभइ बिनास गर्ने बताए । “भोट हाल्न पैसा बाढ्नु भनेको ब्यापारमा लगानी गर्नु जस्तै हो, लगानी गरेपछी दोहोरो प्रतिफल लिन खोज्छ । त्यस्ताले बिकास गर्दैन” भुसालले भने ।

एक हजार दिएर भोट किन्नेले भोलि तपाईं हाम्रै करको रकम भ्रष्टाचार गरेर ५ हजार बढी असुल गर्ने भन्दै भुसालले भोटको मोल गर्ने संग जनता सचेत हुनुपर्ने बताए ।

यस्तै पाणिनी गाउपालिकाको मैदान भर्तापुरमा मतदाता संग कुराकानी गर्दै भुसालले भर्तापुरलाइ कस्तो बनाउने भन्ने योजना भर्तापुरबासीसंग बसेर बनाएर नमुना बनाउने बताए । भुसालले आफुले जितेपछी पहिलो काम नै भर्तापुरको खानेपानीको समस्या समाधान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै