भ्रष्टाचार मुक्त अर्घाखाँची बनाउन गठबन्धनको जित आवश्यकः उम्मेदवार भुसाल

नविन रसाईली अर्घाखाँची । बाम लोकतान्त्रिक गठबन्धन अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पुष्पा भुसाल गौतमले भ्रष्टाचार मुक्त अर्घाखाँची बनाउन गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभयो । आइतबार सन्धिखर्क नगरपालिका वडा नं. ४,५ र १२ मा भएको चुनावी कोण सभालाई सम्बोधन गदै भुसालले यस्तो बताउनुभएको हो । उहाँले टोप बहादुरले ६ अर्व पैसा अर्घाखाँचीमा ल्याएको भन्ने खबरको बारेमा बोल्दै त्यो पैसा जनतामाझ र विकासमा पुग्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो “समृद्ध जिल्ला बनाउन गठबन्धनलाई जिताउन आवश्यक छ । गठबन्धनको जित केबल उम्मेदवारको मात्र हुने छैन् । त्यो जित सम्पुर्ण जिल्लाबासीको जित हुने छ ।”

यस्तै गठबन्धनबाट प्रदेश सभा (क) का उम्मेदवार सागर केसीले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताका अनिवार्य आवश्यकता पुरा गर्न अर्घाखाँचीमा गठबन्धनले जित्नुपर्ने बताउनुभयो । उहाँले चुनावमा गरेका प्रतिबद्धताहरु निर्वाचित भएपछि जस्ताको त्यस्तै पुरा गर्ने बताउनुयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

- Advertisement -spot_img
-Advertisement-spot_img