१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

अर्घाखाँचीः पहिरोले गोठ भत्किदाँ भैसी, गोरु र बाख्रा मरे

Workplace

नविन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ३ खाँचीखर्क निवासी खिम बहादुर श्रेष्ठको पहिरोले गोठ भत्किदाँ भैसी, गोरु र बाख्रा मरेका छन् । निरन्तरको वर्षाका कारण सनिबार बिहान करिव ११ बजेतिर गएको पहिरोले गोेठ भत्किदा एउटा भैसी, एउटा गोरु र एउटा बाख्रा मरेको हो ।

श्रेष्ठको गोठबाट एउटा भैसीको पाडी भने जिवितै उद्दार गरिएको सन्धिखर्क नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जमसेर मियाँले जानकारी दिए । मियाँको नेतृत्वमा उद्धार गरिएको थियो । मियाका अनुसार गोठ भत्किदाँ करिव ९ लाख बरावरको क्षेति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (67%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै