अर्घाखाँची: लागू औषध (ब्राउन सुगर) सहित ३ जना पक्राउ

नविन रसाइली अर्घाखाँची । अर्घाखाँचीमा लागू औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सितगंगा नगरपालिका वडा नं. ८ सातमाराबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गत श्रावण ११ गते राति सितगंगा ८ सातमारा सुपादेउराली मन्दिरमा लागू औषध सेवन गरेका छन भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडा र अस्थायी प्रहरी चौकी सातमाराबाट खटिएको प्रहरी टोलीले दाङ राप्ती गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षीय सन्तोष के.सी., २४ वर्षीय खुम बहादुर के.सी. र २२ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार उनिहरुको खानतलासी गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ ६० मिली ग्राम र लागू औषध सेवन गर्दा प्रयोग गरिने व्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र १ थान लाईटर समेत फेला परेको थियो ।

उनिहरुलाई लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै