अर्घाखाँची: पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका १२ कोन्द्रेखोलामा पौडि खेल्ने क्रममा पानीमा डुबि एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालारानी गाउपालिका ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास गर्ने २० बर्षिय बिक्रम खनालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार श्रावण ७ गते दिउसोको ३ बजे सितगंगा नगरपालिका १२ कोन्द्रेखोलामा पौडि खेल्ने क्रममा डुबि बेपत्ता भएका खनाललाई ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलीले सोहि स्थानमा अचेत अबस्थामा फेलापारी उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तु पठाएको थियो ।

बेलुका करीव ५ बजे खनालका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए । मृत्यु पश्चात शव पोष्टमाटमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइए र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img