४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

धरानकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

Workplace

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएकाे छ । साम्पाङ चार हजार सात सय ६२ मतकाे अन्तरले विजयी हुनुभएकाे हाे ।

धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा साम्पाङ २० हजार आठ सय २१ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी किशाेर राईले १६ हजार ५९ मत ल्याउनुभयाे ।

धरानको उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा विजयी हुनुभएकाे छ । बेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेमा पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै