अर्घाखाँचीका पालिका प्रमुखकाे सपथ ग्रहण सम्पन्न

हरिप्रसाद भुसाल अर्घाखाँची । अर्घाखाँची जिल्लाका पालिकाहरुमा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई सन्धिखर्कमा सपथ ग्रहण गराईएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयाेजना गरिएकाे विशेष समाराेहका विच माननीय जिल्ला न्यायाधिश बासुदेव न्याैपानेले नगपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरुलाइ पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनुभएकाे हाे ।

सपथग्रहणमा भूमिकास्थानका नगरप्रमुख झविलाल थापा, शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पाैडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्याैपाने र छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ सहभागी हुनुहुन्थ्याे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकामा निर्वाचित सवै जनप्रतिनिधिहरुलाई सम्मान सहित प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img