अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकाे मेयरमा जनमाेर्चा र उपमेयरमा माओवादी विजयी

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झविलाल थापा र उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी हुनुभएकाे छ ।

मेयरमा जनमाेर्चाका झविलाल थापा आठ हजार तीन सय २४ मतका साथ विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रेशम थापाले सात हजार पाँच सय २४ मत प्राप्त गर्नुभयाे ।

उपमेयरमा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे सात हजार पाँच सय ५८ मतका साथ विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी एमालेकी वसन्ता पौडेलले ६ हजार आठ सय ६४ मत प्राप्त गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img