मालारानी गाउँपालिकाको अध्यक्षमा एमालेका भट्टराई र उपाध्यक्षमा पोखरेल विजयी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानीमा नेकपा (एमाले) विजयी भएको छ । सत्ता गठबन्धनलाई हराउँदै गाउँपालिका अध्यक्षमा दल बहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल विजयी भएका हुन् ।

भट्टराईले ८ हजार २ सय ८३ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार पदम क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा पोखरेल ८ हजार १ सय ५५ मतले विजयी हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गरे ।

त्यस्तै, एमाले मालारानीका नौ वडामध्ये सात वडामा विजयी हुँदा दुई वडामा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्र निर्वाचित भएको छ ।

मालारानीका ९ वडामध्ये वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा एमाले विजयी भएको छ भने वडा नं २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img