काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

काठमाण्डाै – काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ ।

बस्नेतले ७ हजार २०१ र एमालेका श्रीराम आचार्यले ५ हजार १९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बस्नेत यसअघि २०७४ मा भएको पालिका चुनावमा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो ।

दक्षिणकाली नगरपालिकामा कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ६२३ र एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८३० मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img