सन्धिखर्क नगरपालिका प्रमुखमा श्रेष्ठको अग्रता (सम्पूर्ण विवरण सहित)

नवीन रसाइली अर्घाखाँची । बैशाख ३० गते भएको मतदानको यतिबेला मतगणना चलिरहेको छ । मतगणना अनुसार यतिबेला सन्धिखर्क नगरपालिका वडा नं. १ को मतगणना चलिरहेको छ । मतगणनामा यतिबेला १६९० मतगणना भएकोमा नगरप्रमुखमा नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार कृष्ण श्रेष्ठको अग्रता छ ।

जसको विवरण यश प्रकार छ ।
प्रमुख सुर्य: ९५४
प्रमुख रुख: ६२१
प्रमुख तराजु: ३
प्रमुख हलो: १८
प्रमुख पुतली: १५
उपप्रमुख सुर्य: ७११
उपप्रमुख हसिया हथौड़ा: ६६२
उपप्रमुख हलो: १५
वडा अध्यक्ष सुर्य: ७५८
वडा अध्यक्ष रुख: ८३७
वडा अध्यक्ष हलो: १८
वडा अध्यक्ष पुतली: १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img