अर्घाखाँचीमा मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना

अशोक खनाल अर्घाखाँची । अर्घाखाँचीमा मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना भएको छ ।

सन्धिखर्क नगरपालिकाका गठबन्धनका नगर प्रमुखका उम्मेदवार शान्ता भन्डारी तथा उपप्रमुखका उम्मेदवार राजेन्द भुसाल चढेको बा.२१ च ९२८१ न. को गाडी दुर्घटनामा परेको हो ।

सन्धिखर्क नगरपालिका वडा न. ३ को फुदबाङमा गाडी अनियंत्रित भई गाडी दुर्घटनामा भएको हो ।

सन्धिखर्क नगरपालिका वडा न.५ को बलेवाङमा आयोजित चुनाबी कोणसभालाई सम्बोधन गर्न जाने क्रममा गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा गाडीको एयर ब्याग खुलेको कारण मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img