सन्धिखर्कको कुरमा एमालेद्धारा गठबन्धनका कार्यकर्ता माथि आक्रमण,७० हजार लुटेको आरोप

अर्घाखाँची । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (एमाले) ले नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुलाई आक्रमण गरेको आरोप लागेको छ ।

सन्धिखर्क – २ कुरमा एमालेको ६०, ७० जनाको समुहले गठबन्धन दल एकीकृत समाजवादी सचिव नारायण भुसाल र माओवादी केन्द्रका युवा नेता बन्धु नेपाली लगायतका कार्यकर्ताहरुलाई आक्रमण गरि ७० हजार रुपैयाँ लुटेको आरोप लागेको हो ।

कुरमा मदिरा सेवव गरि बाईकमा आएका एमालेका ६०, ७० जनाको समुहले लुटपाट गरेका गठबन्धन दलको दावी छ । घटना बेहोरे कुर नेटा मिल नेर नारायण भुसालको घर नजिक भएको हो । ७० हजार रुपैयाँ प्रहरीले नियत्रणमा लिएको छ ।

माओवादी केन्द्रका स्ठानिय नेता बिष्णु ढुंगानाले भने; चुनावबाट हारको मानसिता बोकिसकेका नेकपा एमालेका कार्यकर्ताले कुरमा राती ठिक ८:३० बजे करिब ४० बटा बाइकमा गुण्डा गर्दी शैलीमा र्याली गर्दै सुतेका जनतालाई त्रसित गराउदै हाम्रा साथी नारायण भुसाल र बन्धु नेपाली बाइकमा घर जादै गर्दा थर्काउदै पिट्दै गोजी खोजी तलासी गर्दै चोरी डकैती शैलीमा निजको घरायसी प्रयोजनको लागि लिएको पैसा चोरी डकैती गरिएको हो ।

उता एमाले पक्षले सन्धिखर्क नगरपालिकाको वडा नम्बर २ कुर, बेवरेमा समाजवादी पार्टीका कार्यालय सचिव नगद बितरण गर्दा गर्दै रु. ७०,०००/- सहित रंगेहात पकाउ भन्ने हल्ला मच्चाएका थिए ।

यस्तै एमालेले जिल्लाका विभिन्न गाउँ – गाउँमा पैसा बाँड्दै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ ।

साभार अर्घाखाँची डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img