अर्घाखाँचीमा एमालेले हार स्वीकार गरिसकेको गठबन्धनको आरोप

अर्घाखाँची । अर्घाखाँची जिल्लामा एमाले आफ्नो हारबाट अतालिएर मनपरी गर्न थालेको गठबन्धनका नेताहरुले आरोप लगाएका छन् ।
मतदाता प्रभावित पार्न भोज भतेर गर्दै हिड्नु, सामग्री बाड्नु, पैसाले भोट किन्ने प्रयास गर्नु जस्ता काम एमालेहरुले गर्नुनै उनिहरुको हारको मानसिकता भएको उनिहरुले दावी गरे । सन्धिखर्क–७ खाचिकोटका विभिन्न स्थानमा संयुक्त गठबन्धनले गरेको बृहत चुनाबी सभा तथा घरदैलो कार्यक्रममा गठबन्धनका नेताहरुलेयस्तो भनेका हुन । वार्ड नं ७ का विभिन्न स्थानहरुमा भएका कार्यक्रमहरुमा गठबन्धनमा आबद्द दलहरुका जिल्ला तथा केन्द्र स्तरीय नेताहरुले एमालेको अन्तरआत्माले हार स्विकार गरिसकेको र अब एमाले पत्तासाफ हुने दावी गरे ।

देशमा एमाले नामको पार्टीले निरन्तर लोकतन्त्र माथी आक्रमण गरिरहेको कारण सबै एकजुट भएको उल्लेख गरे । काङ्रेसको नेतृत्वमा अर्घाखाँचीमा धेरै कार्य भएको तर एमालेहरु भ्रम बाड्दै हिडेकोमा नेताहरुले आपत्ती पनि जनाए ।कार्यक्रमका क्रममा नगर प्रमुखका उमेद्वार शान्ता भन्डारी र उप प्रमुखका उमेदवार राजेन्द्र भुसालले आफुहरु नगरको मुहार फेर्न कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img