खड्काको आगमन सगै सन्धिखकं नगरपालिका वडा न २ मा चर्चा

अर्घाखाँची । नेकपा एमालेबाट भर्खरै मात्र नेकपा समाजबादीमा प्रबेश गरेर जितको सघारमा पुगेका सन्धिखर्क नगरपालिका वडा न २ मा चर्चा कमाउन सफल व्यक्ति हुनु योगेन्द्र बहादुर खड्का, खड्का हुने विरुवाको चिल्लो पात भने जस्तै सानै उमेर देखि परिबर्तनको सोच राख्दथे खड्का गाँउका मान्छेलाई समस्या पर्दा पनि दिनरात नभनी खट्ने व्यक्ति हुन । खड्काले अहिलेसम्म नेतृत्व गरेका सामाजिक संस्थाहरुको गरिमा उच्च राख्दै आएका छन् । गाँउका मान्छेलाई समस्या पर्दा पनि अपहेलना र अन्याय परेको बेलामा जुरुक्क उठेर जुनसुकै समयमा हिड्न सक्ने र बोल्न सक्ने व्यक्ति हुन् ।

खड्काको यही पहिचानले गर्दा उनी जनताको बिचमा निकै लोकप्रिय मानिन्छन् । सामाजिक रुचि परिबर्तनको सोच राख्ने व्यक्तिले अन्याय सहन नसक्ने बताउछन् । खड्काले समाजमा विभिन्न किसिमका सामाजिक कार्यको माध्यमबाट विरासत कायम राख्दै आएका छन् । खड्का लामो समयसम्म एमालेमा रहि काम गर्दै आएकोमा पटकपटकको अन्याय सहन नसक्ने बताउदै एमालेबाट विदोह गरेका थिए । विदोह गरे लगत्तै उनि नेकपा एकीकृत समाजबादिमा प्रवेश गरेका खड्काले गठबन्धन बाट उम्मेदवारी पाएका हुन् । उनको उम्मेदवारीले सन्धिखर्क २ का जनतामा विकासको आशा पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै