सन्धिखर्क २ बाट दलित महिला सदस्यमा निर्मला नेपालीकाे उम्मेदवारी

अनिल नेपाली अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा न २ को दलित महिला वडा सदस्य पदमा निर्मला नेपालीले उम्मेदरबारी दिनुभएको छ । लामो समयदेखि सामाजिक कार्यक्रममा क्रियाशिल रही स्थानीय सघसस्थामा नेतृत्व गरी संस्थाको गरिमालाई उच्च बनाउनको लागि नेतृत्वदायी भुमिका खेलेकी नेपालीले आफुलाई अब्बल साबित गदै आउनुभएको छ ।

सरल स्वभाबी की नेपाली नेकपा एमालेमा विगत लामो समयदेखि क्रियाशिल रहिआउनुभएको छ । आफ्नो काम भन्दा जनताको काममा दिनरात खट्ने नेपालीले सामजिक क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै आउनुभएको छ । हरेक महिला दलित वडा बासीलाई साक्षर बनाई वडालाई साक्षर बनाउन , विकासको प्रत्याभुति गराउनको लागि आफ्नो उम्मेदबारी रहेको बताउदै आफुलाई यसपालि वडा बासी सबैले सहयोग गर्ने बताउनुभयोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img