बाणगंगा नगरपालिका ११ मा राप्रपाकाे तर्फबाट वडा अध्यक्षमा बेल्बासेको उम्मेदबारी

अनिल नेपाली कपिलबस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका वडा न ११ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खिमराज बेल्बासेले वडा न ११ को अध्यक्ष पदमा उम्मेदरबारी दर्ता गराउनुभएको छ ।

लामोसमय देखि राप्रपाको राजनितिकमा रही समाजसेबामा रमाउदै आएका बेल्बासेले हिन्दु राष्ट्र कायम गर्न धर्म संस्कृति स्वाभीमान र राष्ट्रबादको नारालाई मुल मन्त्र बनाएर उम्मेदबारी दिनुभएको छ । आफ्नो व्यक्तिगत काममा भन्दा सामाजिक सेबामा रमाउने बेल्बासेको उम्मेदबारीले वडामा नयाँ तरङ्ग छाएको छ ।

बेल्बासे सामाजिक काममा विहान देखि खट्नुह्न्छ बेल्बासे देख्दा सरल र सामान्य भएतापनि जनताको काममा अब्बल रुपमा खट्नुहुन्छ । उच्च शिक्षा अध्ययन गरेका बेल्बासे आफुहरुलाई हरेक काममा सफलता मिलेको बताउदै यसपालि आफुलाई जनताले साथ सहयोग गरेर बिजयी बनाउनेमा ढुक्क हुनुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बडादशैँको सातौँ दिन आज फूलपाती

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

- Advertisement -spot_img
-Advertisement-spot_img