अर्घाखाँचीमा माओवादी केन्द्रद्वारा पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको चयन

नवीन रसाइली अर्घाखाँची । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीमा माओवादी केन्द्रले उम्मेदवारको चयन गरेको छ । आज मनोनयनको अन्तिम दिन माओवादीले उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादी केन्द्रले मालारानी गाउँपालिकाको अध्यक्षमा पदम क्षेत्री, सन्धिखर्क नगरपालिकाको उपप्रमुखमा राजेन्द्र भुसाल, भुमिकास्थान नगरपालिकाको उपप्रमुखमा बालकृष्ण बञ्जाडे र सितगंगा नगरपालिकाको उपप्रमुखमा टीका रेश्मीलाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img