अर्घाखाँचीमा एमालेका नेता एकीकृत समाजवादीमा प्रवेश

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका जिल्ला कमिटी सदस्य पदबाट राजीनामा दिएका योगेन्द्र खड्का नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

खड्का आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । खड्कालाई एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले स्वागत गरे । सन्धिखर्क ( २ को वार्ड अध्यक्ष पदका आकाक्षी समेत रहेका खड्काले पुरा परिवार सहित राजीनामा दिएका थिए ।

खड्कासँगै परिवारका सबै जगदिश खड्का, हरिकला खड्का र विष्णु खड्काले पनि राजीनामा दिएका छन् ।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रुपमा काम गर्दै आएको र समयको माग अनुसार काम गर्न नसक्ने भएकाले आफूले पाएको सम्पूर्ण जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img