जसपाबाट मालरानी ५ मा सुरज विकको वडा अध्यक्षमा उम्मेदवारी

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नंं. ५ मा जनता समाजवादी पाटी नेपाल (जसपा) बाट सुरज विकले वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । विकले ‘अबको निकास समावेशी विकास, समृद्धि सम्भव छ हाम्रो पालामा’ भन्ने मुल नाराका साथ वडा अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन ।

युवा नेता सुरज लामो समय देखि राजनैतिक क्षेत्रमा कृयाशिल हुँदै राजनैतिक एवं सामाजिक क्षेत्रमा काम गर्दै आएका हुन् । उनि जनमुक्ति सेना, वाईसेल नेपाल हुँदै अहिले जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा जसपा अर्घाखाँचीका जिल्ला सचिवालय सदस्य समेत रहेका छन्् ।

आफ्नो ठाउँको विकास र समृद्धिको निम्ति उम्मेदवारी दिन लागेको उनि बताउन्छन् । युवाहरुको साथ र सहयोग व्यापक रहेको पनि उनले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img