गठबन्धनले जिल्ला मै पहिलो पटक मालारानी ७ मा उम्मेदवार टुंगो लगायो

नविन रसाईली अर्घाखाँची। बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि मालारानी ७ मा गठबन्धनले उम्मेदवारको टुंगो लगाएको छ । मालारानी ७ मा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा उम्मेदवार टुंगाइएको नेकपा एस अर्घाखाँचीका सदस्य कृष्ण भुसालले जानकारी दिए ।

मालारानी ७ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्षमा खडानन्द भुसाल सर्वसम्मत चयन भएका छन. । यस्तै सदस्यहरुमा नेकपा माओवादी केन्दबाट मन बहादुर नेपाली, नेपाली कांग्रेसबाट गोविन्द राज रेग्मी, राजमोको तर्फबाट लक्ष्मी खनाल र राधा सुनार सर्वसम्मत चयन भएका छन् ।

अर्घाखाँची जिल्ला मै पहिलो पटक मालारानी ७ ले सर्वसम्मत उम्मेदवार चयन गरेको छ । जिल्लाका अन्य पालिका तथा वडाहरुमा भने अझै टुंगो लागेको छैन् । अब केही समयमै टुंगो लाग्ने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img