नेकपा एस अर्घाखाँची द्धारा सबै पालिकामा उम्मेदवार सिफारिस

अर्घाखाँची । नेकपा एकीकृत समाजवादी अर्घाखाँचीले जिल्लाका सबै पालिकाहरुमा उम्मेदवार सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी अर्घाखाँचीले आज बिहीबार जिल्ला सचिवालयको बैठक बसि आसन्न्न बैशाख ३० गते सप्पन्न हुन गैरहेको स्थानिय तहको निर्वाचनको लागि सबै पालिकामा नेकपा (एकिकृत समाजवादी)को तर्फ बाट प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षको उम्मेदवारका आकाक्षीहरुको नाम सिफारिस गरेको हो ।

नेकपा एस अर्घाखाँचीकाे सचिवालय बैठक

जसअनुसार सन्धिखर्क नगरपालिकाबाट प्रमुखमा सिद्धि प्रसाद भुसाल, बिष्णु हरि भुसाल उपप्रमुखमा सुमित्रा मुखिया सितगङ्गा नगरपालिकाबाट प्रमुखमा पिताम्बर सारु, नारायण शर्मा उपप्रमुखमा लक्ष्मी केसि, भुमिकास्थान नगरपालिकाबाट प्रमुखमा सान्ता चुदाली, बामदेब गैरे, झबिलाल भट्टराई उपप्रमुखमा हृदय कुमार भुसाल, सुनिता बेल्बासे, पुस्पा भाट मालारानी गाउपालिका बाट अध्यक्षमा राम बहादुर चौहान ,पिताम्बर भुसाल, अनिरुद्र सुवेदी उपाध्यक्षमा भगवता केसि पाणिनी गाउपालिकाबाट अध्यक्षमा युवराज पौडेल, डेम नेपाली उपाध्यक्षमा निर्मला पोख्रेल र छत्रदेब गाउपालिकाबाट अध्यक्षमा सुनिल भुसाल सिफारिस गरिएको छ भने उपाध्यक्ष भने टुंग्यान बाकी रहेको छ ।

जिल्लामा पाँच दलिय गठबन्धनको सहकार्य क्षीण हुँदै गइरहेकोले बिहीबार नेकपा एस अर्घाखाँचीको जिल्ला कमिटी सचिवालयको आकास्मिक बैठक बसी जिल्लाका सबै पालिकाको उम्मेदवारहरुको नाम रिफारिस गरि आगाडी बड्ने निर्णय गरेको उपसचिव नारायण शर्माले बताए । उनले वडाका उम्मेदवारहरु नाम भने भोलि सार्बजनिक गर्ने जानकारी दिए । सम्पन्न सचिवालय बैठकले चुनावी रणनीति तय गरेको उपसिचिव हृदय कुमार भुसालले जानकारी दिए । उनले सबै नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न आग्रह गरेका छन ।

अर्घाखाँचीमा पाँच दलिय गठबन्धनको सहमती जुटन नसक्दा यतिबेला सत्ता गठबन्धनमा रहेका दलहरु आ–आफना पार्टीका उम्मेदवारहरु चयन गरिरहेका छन् । यसो त जिल्लामा नेकपा एमालेले भने सबै पालिका तथा प्रायः वडाहरुमा समेत उम्मेदवार टुंगो लगाई चुनावी प्रचारप्रसारमा लागिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img