नेकपा एस अर्घाखाँचीले बिहीबार उम्मेदवारको टुङ्गो लगाउने

नविन रसाईली अर्घाखाँची । नेकपा एकीकृत समाजवादी अर्घाखाँचीले भलि बिहीबार जिल्लाका सबै स्थानिय तहमा नेकपा एसको तर्फबाट उम्मेदवारहरूको टुगो लगाउने भएको छ । जिल्लामा पाँच दलिय गठबन्धनको सहकार्य क्षीण हुँदै गइरहेकोले बिहीबार जिल्ला कमिटी सचिवालयको आकास्मिक बैठक बसी जिल्लाका सबै पालिका तथा वडाहरुमा पार्टीको तर्फबाट उम्मेदवार टुगो लगाउने नेकपा एस अर्घाखाँचीले विज्ञप्ति मार्फत जनाएको छ ।

यस्तै बिहीबारको बैठकले चुनावी रणनीति तय गर्ने नेकपा एस अर्घाखाँचीका उपसचिव नारायण शर्माले जानकारी दिए । उनले सबै नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न आग्रह गरेका छन् ।

अर्घाखाँचीमा पाँच दलिय गठबन्धनको सहमती जुटन नसक्दा यतिबेला सत्ता गठबन्धनमा रहेका दलहरुले आ–आफना पार्टीका उम्मेदवारहरु चयन गरिरहेका छन् । यसो त जिल्लामा नेकपा एमालेले भने सबै पालिका तथा प्रायः वडाहरुमा समेत उम्मेदवार टुंगो लगाई चुनावी प्रचारप्रसारमा लागिरहेको छ भने गठबन्धन बागबन्डा मै व्यस्त छ ।

विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै