भुमिकास्थान नगरपािलका उपप्रमुखमा आदर्शको दाबी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको उप- प्रमुखमा ठाकुर सौराग आदर्शले दाबी गरेका छन ।

माओवादी जनयुद्ध देखि जनआन्दोलन ,हुँदै हाल सम्म निरन्तर राजनैतिक आन्दोलनमा होलटाइम्बर भै राजनीतिमा सक्रिय अत्यन्तै त्यागी र बौद्धिक युवा नेता सौराग नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य तथा ycl नेपालका स्थायी समितिसदस्य हुन ।

बलिदान , त्याग र सघंर्षमा खारिएका सौराग अहोरात्र जनताको सेवामा समर्पित छन । त्याग र बलिदानको मुल्यांकन नेपाली राजनीतिमा देखिन छाडेको अवस्था भएता पनि राजनीतिलाई पेशा बनाउनेबाट जोगाउन संघर्ष र बलिदान बाटै आएको पिडिनै नेतृत्वमा जानुपर्ने उनको भनाइ छ ।

नाम जस्तै अत्यन्तै उच्च र आदर्श अनि जनप्रेमी सोच भएका सौरागले जनता साथ पाएमा भूमिका स्थानको मुहार फेर्ने बताएका छन । समाजका हरेक विषयमा दखल राख्ने युवानेता आदर्श अत्यन्तै गहिरो विष्लेशक पनि हुन उनी युवाहरूको नजरमा प्रिय र भरोसाका पात्र समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img