नेकपा एस अर्घाखाँचीको दोस्रो पूर्ण बैठक सम्पन्न, विभिन्न उपसमितिहरु गठन

नविन रसाईली अर्घाखाँची । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अर्घाखाँचीको दास्रो पूर्ण बैठक सम्पन्न भएको छ । सनिवार सन्धिखर्कमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको नेकपा एसका जिल्ला कमिटी उपसचिव नारायण शर्माले बताए ।

बैठकले जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानको अध्यक्षतामा ५०१ मुल निर्वाचन परिचालन समिति, विष्णुहरी भुसालको संयोजकत्वमा ३०१ निर्वाचन प्रचारप्रसार समिति लगायतका निर्वाचन केन्द्रित विभिन्न उपसमितिहरु गठन गरको नेकपा एसका जिल्ला कमिटी उपसचिव हृदय भुसालले जानकारी दिए । यस्तै बैठकमा जिल्लाका स्थानिय तहका पालिका कमिटीका अध्यक्ष तथा इन्चार्जले पालिकाको रिपोर्ट प्रस्तुत गरेका थिए ।

बैठकमा नेकपा एसका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बर भुसाल, केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज यमुना भुसाल, प्रदेश कमिटी सदस्य सुनिता बेल्वासे, विष्णुहरी भुसाल, कुलदिप भुसाल लगायतका नेताहरुले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।

कार्यक्रममा बाँगीका व्यवसायी तथा युवा नेता राम ब. बस्नेत माओवादी केन्द्र परित्याग गरि नेकपा एस प्रवेश गरेका थिए ।

बैठक नेकपा एसका जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता, उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मन्तव्य तथा सचिव युवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै