युवा संघ र अनेरास्ववियूको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नविन रसाईली अर्घाखाँची । नेकपा एकीकृत समाजवादी निकटका भातृसंगठन युवा संघ नेपाल र अनृरास्ववियू अर्घाखाँचीले जिल्लामा आज विस्तारित बैैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् । मंगलबार सन्धिखर्कमा रहेको नेकपा एकीकृत समाजवादीको सभाहल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका केन्द्रिय सदस्य पिताम्बर सारुले विद्यार्थीहरुको राजनैतिक क्षेत्रमा महत्वपुर्ण योगदान रहेको बताउदै विद्यार्थी आन्दोलनको हरेक कालखण्डमा महत्वपुर्ण योगदान रहेको समेत बताए ।

कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष राम बहादुर चौहानले विद्यार्थीहरुको समस्याको समधान नेकपा एसले मात्र गर्न सक्ने बताए । उनले अरु राजनैतिक दलहरुले कुरा मात्र गरेको बताउदै अब विद्यार्थीहरुको समस्याको समधान नेकपा एसले गर्ने जिकिर गरे ।

कार्यक्रममा नेकपा एस जिल्ला कमिटी उपसचिव द्रय हृदय कुमार भुसाल, नारायण शर्मा लगायतका नेताहरुले पं्रशिक्षणमुलक भनाइ राखेका थिए ।

यस्तै कार्यक्रममा उपाध्यक्ष सुमित्रा मुखिया, सचिव युवराज पौडेल, युवा संघ नेपाल केन्द्रिय सदस्य बाबुराम बेल्बासे, खडानन्द भुसाल लगायतका युवा संघ नेपालका केन्द्रिय सदस्यहरु, अनेरास्ववियूका केन्द्रिय सदस्यहरु, जिल्ला सदस्यहरु लगायथका विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम युवा संघ नेपाल जिल्ला अध्यक्ष पुष्कर पौडेलको अध्यक्षता, अनेरास्ववियू नेता लक्ष्मी बेल्वासेको स्वागत मन्तव्य र अनेरास्ववियू अध्यक्ष सागर परियारको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै