सन्धिखर्क नगरपालिका ७ र १२ मा नेकपा एसको वडा कमिटी गठन

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) सन्धिखर्क नगरपालिका वडा नं. ७ र १२ मा वडा कमिटी गठन तथा भेलाहरु सम्पन्न भएको छन् । आइतबार सन्धिखर्क नगरपालिका ७ र १२ मा नेकपा एकीकृत समाजवादीका वडा कमिटीहरु गठन भएका नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सचिव युवराज पौडेलले जानकारी दिए ।

सन्धिखर्क नगरापालिका ७ मा जेम्स नेपालीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा नं. १२ मा कृष्ण कँवरको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन भएको सचिव पौडेलले जानकारी दिए ।

भेलामा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्धि प्रसाद भुसाल, सचिव युवराज पौडेल, उपसचिव डेम बहादुर नेपाली, जिल्ला कमिटी सदस्य दुर्गा पराजुली, खेम राज आचार्य, नेपाल दलित मुक्ति संगठन जिल्ला अध्यक्ष गोबिन्द नेपाली लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img