पाणिनीको मैदानमा कांग्रेस प्रबेश

हृदय भुसाल अर्घाखाँची । स्थानीय तहको निर्वाचन नजिकै जादाँ बिभिन्न पार्टीका चुनाब केन्दि«त कार्यक्रम हरुले तिब्रता पाएका छन् । यसै क्रममा पाणिनी ५ मैदानको अमुजामा बिभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेको कांग्रेस जिल्ला समिती सचिब अच्युत गौतमले जानकारी दिए ।

करिब ५० जनाको संख्यामा प्रबेश गरेको जानकारि दिदै जिल्ला सचिब गौतमले कांग्रेसमा प्रबेशको लहर जिल्ला भर नै चलेको बताए । पाणिनी गाउँपालिका अध्यक्ष गौतमले आफुहरुले बिगतमा प्रदेश र संघिय सरकार प्रतिकुल हुदा पनि स्थानिय सरकार बाट गरेका कामहरु प्रभाबकारी भएको भन्दै अध्यक्ष गौतमले पाणिनीको योजनाबद्ध बिकासको निम्ती आफु निरन्तर रुपमा लागिरहेको बताए ।

अध्यक्ष गौतमले भने,बिकास र समृद्धिको नारा मात्र होईन ५ बर्षमा केही देखिने गरि काम पनि गरेका छौ,त्यसकारण हाम्रो पार्टी आकर्षण बढिरहेको छ,।

पार्टि प्रबेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता यादब घिमिरेले अब जनताको रोजाईको पार्टी काग्रेस हुने भन्दै संबिधान र लोकतन्त्रको रक्षाका लागी सबै जनता फेरी एकपटक प्रतिगामीहरुलाई परास्त पार्न काग्रेसमा गोलबन्द हुनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महिला नेतृ लक्ष्मी गौतमले जनताका माग र आबश्यकताको आधारमा बिकासको कामलाई आफुहरुले काम गरिरहेको बताईन् । गाउँपालिकाको कामका अबस्था देखेर केही तत्वहरुले गलत भ्रम फैलाउदै हिडे पनि जनताहरुले बुझिसकेको भन्दै उपाध्यक्ष गौतमले आफु जहाँ रहेपनि सधै जनताको काम र बिकासको काम लागिरहेने बताईन् ।

यसरी प्रबेश गर्नेहरुमा मोतीलाल सुनारी,बिर बहादुर रासकोटी,इन्द बहादुर रासकोटी, उमलाल घिमिरे,दलबहादुर रासकोेटी लगायत प्रबेश गरेको स्थानीय काग्रेस नेताले जानकारी दिए ।

प्रबेश कार्यक्रममा वाड सभापति,गणेश घिमिरे,युवा नेता लक्ष्मण पाण्डे लगायको आथित्यता रहेको काँग्रेस स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img