मालारानी ९ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी)को मालारानी गाउँ पालिका वडा नं. ९ मा वडा कमिटी गठन भएको छ । मालारानी ९ मा खिमानन्द खनाल अध्यक्ष र शोभाखर खनाल सचिव रहेको २५ सदस्य वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी जिल्ला उपसचिव नारायण शर्माले जानकारी दिए ।

वडा कमिटी गठनमा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य, प्रदेश उपाध्यक्ष तथा जिल्ला इन्चार्ज पिताम्बर भुसाल, प्रदेश कमिटी सदस्य विष्णुहरी भुसाल, जिल्ला कमिटी उपसचिव तथा सितगंगा नगर इन्चार्ज नारायण शर्मा, जिल्ला कमिटी सचिवालय सदस्य पिताम्बर भुसाल, कृष्ण भुसाल जिल्ला कमिटी सदस्य रमेश खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बर भुसालले नेकपा एकीकृत समाजवादी जनताको प्यारो पार्टी बनाउन सबै लाग्नुपर्ने बताउदै सबैले पार्टी निमार्णमा सघर्ष गर्न निर्देशन दिए । उनले नेकपा एसले ६ महिनामै धेरै सफलता हासिल गरेको दाबी गरे ।

कार्यक्रम खिमानन्द खनालको अध्यक्षता र शोभाखर खनालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img