मालारानी ६ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी)को मालारानी गाउँ पालिका वडा नं. ६ मा वडा कमिटी गठन भएको छ । सनिवार मालारानी ६ मा लोकेस विश्वकर्माको अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी जिल्ला उपसचिव नारायण शर्माले जानकारी दिए ।

वडा कमिटी गठनमा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य, प्रदेश उपाध्यक्ष तथा जिल्ला इन्चार्ज पिताम्बर भुसाल, प्रदेश कमिटी सदस्य विष्णुहरी भुसाल, जिल्ला कमिटी उपसचिव तथा सितगंगा नगर इन्चार्ज नारायण शर्मा, जिल्ला कमिटी सचिवालय सदस्य पिताम्बर भुसाल, कृष्ण भुसाल जिल्ला कमिटी सदस्य रमेश खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बर भुसालले नेकपा एमालेले जनताको पक्षमा काम गर्न नसकेपछि बिद्रोह गरि नया पार्टी बनाउन बाध्य भएको बताए । उनले अब मालारानी ६ मा पनि नेकपा एकीकृत समाजवादी मौलाउने दाबी गरे । भुसालले कार्यकर्तालाई तिब्र रुपमा पार्टी निमार्णमा लाग्न निर्देशन दिए । यस्तै भुसालले नवगठित सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा अन्य अतिथिहरुले पनि प्रशिक्षण मुलक भनाइ राखेका थिए । कार्यक्रम लोकेस विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै