अर्घाखाँचीमा गठबन्धन एक ढिक्का

नविन रसाइली अर्घाखाँची । अर्घाखाँचीमा ५ दलिय गठबन्धन एक ढिक्का रहेको सन्देश दिएका छन् । सोमबार सन्धिखर्कमा बसेको पाँच दलिय गठबन्धनका शिर्ष नेताहरुको बैठकले गठबन्धन एक ढिक्का रहेको निष्कर्ष निकालेका हुन । बैठक पछि पत्रकार संमेलन गरि गठबन्धन कायम रहेको बताएका थिए । अब आउने चुनावमा गठबन्धन एक भएर चुनावमा जाने जानकारी दिएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले संघ, प्रदेश र स्थानिय तहमा गठबन्धन गरेर प्रतिगमनलाइ प्रास्त पाने बताउदै अब जनतामाझ गएर झुटको ख्याति नगरी बहस चलाउन आग्रह गरे । यस्तै श्रेष्ठले निकै संघर्ष अनि कठिनाइले देशमा लोकतन्त्र ल्याएको तर जनताको सपना पुरा गर्नुको सट्टा दुई तिहाई भएको नेकपा एमालेकोे सरकारले जनाको सपना पुरा गर्न नसकेकोेले अब नेकपा एमालेलाई बहिष्कार गर्ने बताए ।

नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनालले अलोकतान्त्रिक गैर सबैधानिक रबैया विरुद विगत लामो समयदेखि आन्दोलन गरेकोले अब आउने सामाजिक राजनितिक क्षेत्रका जुनसुकै संस्थामा गठबन्धन क्रियाशिल रहि आसन्न स्थानीय प्रदेश सघका निर्बाचन सम्म जाने बताइन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले संविधान र व्यवस्थाको संरक्षण गर्न, जनतामाझ खुसीयाली ल्याउन गठबन्धन आवश्यक रहेको जिकिर गरे ।

राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसीले प्रतिगमनलाई प्रास्त गर्न बनेको पाच दलिय गठबन्धनले महत्वपुर्ण भुमिका खेल्ने बताउदै स्थानिय तहको चुनावमा सफल हुने विश्वस्त पारे ।

जसपाका जिल्ला अध्यक्ष जिन्दक खड्काले जसपा पनि गठबन्धनमा सहभागी रहेको र आगामी दिनमा पनि एकताबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम नेपाली काग्रेसका जिल्ला सभापति केशब श्रेष्ठको अध्यक्षता नेकपा एकीकृत समाजबादीका अध्यक्ष राम बहादुर चौहानको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै