प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको दोसो बैठक सम्पन्न

हृदय भुसाल अर्घाखाँची । अर्घाखाँची नेकपा एकिकृत समाजवादी निकट प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो बैठक सम्पन्न भएको छ ।

उक्त बैठकलाई संम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी अर्घाखाँचीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले आफनो पेशागत हक हितको साथै मुलुकमा राजनैतिक स्थायित्व दिगो शान्ती र समृद्धिको निम्ती एकताबद्ध भएर अघि बढन आग्रह गर्नु भयो । उहाँले संबिधान र गणतन्त्रको मुख्य रक्षक नेकपा एकिकृत समाजबादी भएकोले आगामी सबै निर्वाचनमा बहुमतका साथ बिजय हासिल गर्ने बताउनु भयो । अध्यक्ष चौहानले आगामी निर्वाचनमा प्रतिगमनका मतियारहरुलाई परास्त गर्न कोशेढुगा सावित हुने समेत उल्लेख गर्नु भयो ।

बैठकमा प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सल्लाहकार तारापति भटराई,घनश्याम खनाल,मान बहादुर बिक लगायतका बतmाहरुले शुभकामना ब्यतm गर्नु भएको थियो । बैठक संगठनका जिल्ला अध्यक्ष दिनामणि बेल्वासेको अध्यक्षता उपाध्यक्ष हरि बहादुर चौहानको स्वागत मनतब्य र सचिब कृष्ण भुसालको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै