सन्धिखर्क नगरपालिका वार्ड नं.६ मा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपपानीमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ । आज सनिबार विमला विकको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा ज्ञान कुमारी थापा, ज्ञान बहादुर विक, सचिवमा रिता विक, उपसचिवमा सुस्मा विक, गिता विक, विश्व थापा सहितको ५१ सदस्य वडा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी अर्घाखाचीले जनाएको छ ।

यस्तै वडा कमिटी गठन कार्यक्रममा मन्तव्य राख्दै नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तिब्रता साथ अघि बढाएको बताउदै अब जिल्लाका लगभग सबैजसो वडाहरुमा कमिटी गठन गरेको जानकारी दिए । उनले आगामी चुनावमा नेकपा एकीकृत समाजवादी बहुमतका साथ विजय हुने दाबी गरे ।

वडा कमिटी गठन कार्यक्रममा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उपाध्यक्ष सिद्धि प्रसाद भुसाल, सदस्य गुणनिधी भुसाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम विमला विकको अध्यक्षता, गिता विकको स्वागत मन्तव्य र रिता विकको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै