संसदमा राष्ट्रभक्तहरुको मोर्चा कमजोर भएपनि सडकमा बलियाे छः महासचिव भट्ट

अनिल नेपाली अर्घाखाँची । सरकारले एमसिसि सम्झौता गरेपछि सयुक्त ८ मोर्चाले आयोजना गरेको नेपाल बन्दले अर्घाखाँची लगायत देशभरको जनजीवन प्रभावित बनेको थियो बन्द पछि भएको कोेणसभालाई सम्वोधन गदै राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिब मनोज भट्टले बर्तमान सरकारले राष्ट्रघात र जनघातका काम गरेको बताउदै नेपाल र नेपाली जनताको भाबना विपरीत काम गरेर सरकारले विदेशी कठपुतली सज्ञा दिएको बताउदै आफुहरुले सरकारलाई दिएको समर्थनबाट बाहिर रहेको समेत बताए । भट्टले अमेरिकामा अहिलेपनि ४ करोड नागरिक गरिबिको रेखामुनी रहेको भन्दै भट्टले नेपालको चिन्ता नगर्न अमेरिकालाई आग्रह गर्नुभएको छ । संसदमा राष्ट्रभक्तहरुको मोर्चा कमजोर भएपनि सडकमा बलियो भएको दाबी गर्दै भट्टले क्रान्तिकारी देशभक्त परिबर्तन प्रेमी शक्ति एक हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले राष्ट्रिय स्वाधीनताका लागि देशभक्त एकजुट भएर सघर्ष गनुपर्ने बताउदै कानुनी रुपमा एमसिसिको नेपाली जनताले कडा प्रतिबाद गर्ने समेत बताए कार्यक्रममा आफुहरुले राष्ट्रियताको पक्षमा गरेको आन्दोलनलाई सहयोग गदै सहयोग गर्ने सम्पूर्ण जिल्लाबासी उधोगी व्यबसायी ,शिक्षण संस्था बृद्धिजिवी सबैलाई धन्यबाद समेत दिए ।

नेपाल बन्दको अबज्ञा गरेको भन्दै बन्द गराउदै हिडेका अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपाली अखिल छैठौका जिल्ला अध्यक्ष जीवन नेपाली लगायत पक्राउ परेका ८ जना नेता कार्यकर्तालाई प्रहरी ले बन्द पछि छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै