अर्घाखाँचीमा बन्दकाे प्रभाव (तस्विर सहित)

अर्घाखाँची । एमसीसी सम्झौता संसदबाट पास भएपछि ६ कम्युनिस्ट पार्टी र मोर्चाले गरेको नेपाल बन्दको प्रभाव अघांखाँचीमा विहानैदेखि परेको छ ।

तस्बिर नविन रसाइली

बन्दका कारण बजार क्षेत्रमा प्रभाब देखिएको छ । जिल्लाका बजार, स्कूल, लामो दुरीका यातायात, बन्द रहेका छन् ।

एमसीसी राष्ट्रको अहितमा भएको भन्दै जनता आक्रोशित भएका छन् । लामो समयदेखि जनता स्वतस्फुर्त रुपमा सडकमा निस्किएर संघर्ष गरिरहेका थिए ।

बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडी, शववाहनका गाडीहरु चल्न दिने बताइएको छ । नेपाल बन्द साँझ ५ बजेसम्म रहने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img