एमसिसि विरुदमा अर्घाखाँचीको सन्धिखर्कमा सयुक्त मोर्चाको विरोध प्रर्दशन

१५ फागुन, अनिल नेपाली अर्घाखाँची । राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दलले अर्घाखाँचीको सन्धिखर्कको शान्तिबगैचामा विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि एमसीसीको विरुद्धमा भएको कार्यक्रमलाई सम्वोधन गदै राष्ट्रिय जनमोर्चाका महासचिब मनोज भट्टले सरकारले नेपाली जनताको भाबना विपरीत एमसिसी सम्झौता गरे जनताले विदो्रह गर्ने बताउदै बर्तमान सरकार सत्ताधारी राजनितिक दलका नेता अमेरिकाका पाल्तु कुकुर भएको बताउदै जनताले एमसिसी विरुद आधेबेहरीको सिर्जना गर्ने समेत बताए ।

कार्यक्रमलाई सम्वोधन गदै नेकपा केन्द्रिय सदस्य भेषराज भुसालले राष्ट्रघाती एमसिसी सम्झौता जबर्जस्त रुपमा नेपाली जनताको स्वाभिमानका विरुद्ध राष्ट्रिय हित विरुद्ध रहदा रहदै पनि बर्तमान सरकारले एमसिसी संसदबाट पास गर्ने कुरा नेपाली जनता माथि कुठारात घात भएको बताउदै बर्तमान सरकार अमेरिकाको प्यारो बन्न खोजेको बताए । नेता भुसालले अब जनताले बिद्रोह गनुपर्ने बताउदै अमेरिकी साम्राज्यवादका दलालहरुलाइ एउटै चिहानमा जनताले गाड्नुपर्ने बताउदै सिंगो देश एमसिसीका विरुद्धमा हुदाहुदैपनि संसदवादी दलालहरु दिनरात एमसिसी जसरीपनि पास गर्ने दुस्साहस गरेको भन्दै नेपाली जनताको भावना विपरीत जबर्जस्त पास गरिए आन्दोलनको आधिबेरी सिर्जना गर्ने उद्घोष समेत गरे ।

देशभक्त जनगणतान्त्रिक नेपालका जिल्ला अशोक थापाले समेत कार्यक्रमलाई सम्वोधन गरेका कार्यक्रममा नेकपा क्रान्तिकारी माओबादीका जिल्ला सेक्रेटरी ज्वाला लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्ष नेकपाका जिल्ला सेक्रेटरी खेम घर्ती मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै