एमाले अर्घाखाँचीको भौतिक पुर्वधार यातायात विभाग प्रमुखमा भट्टराई चयन

अर्घाखाँची । लामो समय देखि यातायात क्षेत्रमा क्रियासिल अनुभवी सामाजिक राजनीतिक क्षेत्रमा काम गर्दै आउनु भएका पश्चिम नेपाल यातायात व्यबसायि प्रालि अर्घाखाँची शाखाका कार्यलय प्रमुख कमल प्रसाद भट्टराई नेकपा एमाले अर्घाखाँचीको भौतिक पुर्वाधार यातायात बिभागको प्रमुख बनेका छन ।

अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाडामा स्थायि बसोबास गर्दै आएका कमल भट्टराई नेकपा एमाले अर्घाखाँची को सदस्य निर्बाचित भए पछि जिल्ला कमिटिको पुर्ण बैठकले भौतिक पुर्वाधार समितिको बिभागिय प्रमुख बनाएको हो समिति को उपप्रमुख मा लङका यातायात प्रालिका अध्यक्ष एमाले नेता कृस्न बहादुर भुसाल चयन भएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै