चुनावी अभियानमा लाग्न कांग्रेस नेता कार्यकर्तालाई जिल्ला सभापति श्रेष्ठको आग्रह

अर्घाखाँची । नेपाली काङ्ग्रेसका जिल्ला सभापती केशव श्रेष्ठलेले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबि अभियानमा लाग्न नेपाली काङ्ग्रेस अर्घाखाँचीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।

। गाउँ, टोल बस्तिमा काङ्ग्रेसका कार्यकर्ता हरुको मनोभाबना बुझ्न सितगङ्गा नगरपालिका वार्ड नम्बर ८ लाहापेका विभिन्न ट‍ोलहरुमा पुग्नु भएका सभापति श्रेष्ठले नेपाली काङ्ग्रेसले अर्घाखाँचीका सबै स्थानिय तह जितेर देखाउने अभियानमा सबै नेताहरु गाउँटोल बस्ति बस्तिमा सगठन निर्माणमा लागि रहेको बताउदै अर्घाखाँची जिल्लामा काङ्ग्रेस प्रबेस गर्नेको जनलहर बढेर गएको बताउनु भएको हो ।

उहाले काङ्ग्रेस सरकारको नेतृत्वमा मात्रै मुलुकमा बिकासले परिवर्तनको मुहार फेरेको बताउदै काङ्ग्रेस लाई बहुमतले निर्बाचन जिताउन लाग्नका लागि तरुण युवा काङ्ग्रेस का नेता कार्यकर्ता हरुलाई आग्रह गर्नु भएको छ । सभापति श्रेष्ठले पार्टीको तर्फबाट तरुण युवाहरुलाई गर्न पर्ने सम्पुर्ण सहयोग का लागि सदैव तयार रहेको बताउदै सगठनलाई चलाएमान बनाउन आग्रह गर्नु भएको हो सभापति श्रेष्ठले तरुण युवाहरुको हरेक हकहित प्राप्तिका लागि आफू हरेक क्षणमा सहयोगका लागि खट्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सहसचिब कमल पौडेल नेपाली काङ्ग्रेस का पुर्व जिल्ला सचिब छबिलाल पौडेल काङ्ग्रेस नेता डाक्टर ईन्द्रमणि पौडेल जिल्ला सदस्य बिस्नु पौडेल काङ्ग्रेस सितगङ्गा का सभापति मोहन पन्थि काङ्ग्रेस नेताहरु मोतिबहादुर बेल्वासे प्रदिप बेल्वासे स्थानिय काङ्ग्रेस का नेता कार्यकर्ताहरु को उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img