मञ्जरी युवा कल्बद्वारा खुल्ला भलिबल प्रतियोगिताको आयोजना

२६ माघ, अर्घाखाँची । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको मञ्जरी युवा क्लबले कल्बको स्थापना दिबसको अबसर पारेर खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा सहभागी जनाउने इच्छुक सघ संस्था,क्लब वडा तथा वडाले फागुन ५ गतेसम्म तिम दर्ता गराउन पाउने कल्बका अध्यक्ष विक्रम नेपालीले बताए ।

सहभागीहरु मध्ये प्रथम पुरस्कार नगद रु बिस हजार(२००००)मेडल प्रमाणपत्र, द्धितीय पुरस्कार नगद रु दश हजार (१००००) मेडल प्रमाणपत्र, तृतिय पुरस्कार नगद रु पाँच हजार(५०००) मेडल प्रमाणपत्र रहेको अध्यक्ष नेपालीले बताए ।

खेल फागुन ६ गतेदेखि सुरु हुने भएको छ । टिम दर्ता शुल्क २ हजार लाग्ने कल्बले जनाएको छ । सहभागी टिमहरुले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्ने समेत कल्बले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img