सभामुख हटाउने प्रस्ताव राखे एमालेले एमसीसीमा साथ दिन्छ : सचिव रायमाझी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले एमसीसीमा सभामुख अग्निप्रसाद सापकोटाले अवरोध गरे महाभियोग (आचरणविरुद्धको प्रस्ताव) ल्याउनुपर्ने बताएका छन् । उनले सभामुखविरुद्ध कांग्रेसले प्रस्ताव ल्याए एमालेले साथ दिने बताएका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा एमाले सचिव रायमाझीले कांग्रेसले सभामुख सापकोटालाई हटाउन प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img