सरकारले प्रटोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गनुपर्छ: केन्द्रिय सदस्य खड्का


२० माघ, अनिल नेपाली अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सहायक सगठन ,अखिल क्रान्तिकारी ,युबा सगठन ,जनपत्रकार सगठन , लगायतका जबस मोर्चाले अर्घाखाँचीको भक्तिटोलामा केन्द्रिय कार्यक्रम अनुसार संयुक्त रुपमा आज कोणसभा सम्पन्न गरेका छन् कोणसभालाई सम्बोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्काले शेर बहादुर देउवा नेतृत्वको बर्तमान सरकारले जनताको ढाड सेक्ने गरि बढाएको प्रटोलियम पदार्थको मुल्य तुरुन्त फिर्ता लिनुको विकल्प नरहेको बताउदै जनताको शान्तिपुर्ण आन्दोलनमा प्रशासनीय शक्तिको आडमा बल प्रयोग गरेर दमन गर्न खोज्नु आफुहरुलाई शौय नभएको बताउदै आबश्यकता परेको खण्डमा क्रान्तिकारी मान्छे भुमिगत शैलीमा जनताको पक्षमा आफुहरुले डिढतापुर्बक आन्दोलन गर्ने बताए । जनताको आन्दोलनलाई कसैले पनि रोक्न नसक्ने बताउदै जनताको आन्दोलनको जहिले पनि बिजय हुने बताउदै कसैले आफुहरुलाई दुईचार घण्टा गिरफ्तार गरेर जनताको आन्दोलन नरोकिने बताउदै प्रशासनले शासकलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए नेता खड्काले आफुहरु राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको बताए कार्यक्रममा युबा सगठनका जिल्ला उपाध्यक्ष सुनिल नेपालीले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि तुरुन्त फिर्ता लिनुपर्ने बताए । कार्यक्रम अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो कार्यक्रममा प्लेट कार्य समेत प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै