दार्चुला तुइन प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायाे

काठमाण्डाै – दार्चुलाका जयसिंह धामी ‘तुइनबाट खसेर’ महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न बनेको समितिले गृह मन्त्री वालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले गृह मन्त्री खाणलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनको निष्कर्ष र पूर्ण पाठ भने सार्वजनिक भएको छैन ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ‘तुुइन खुुस्काइ’ दिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img